पुनर्स्थापकीय न्यायमा अधिकारसम्बन्धी काठमाडौं घोषणापत्र, २०१८

नेपाल पुनर्स्थापकीय न्याय मञ्चद्वारा २०७५ साल मंसीर ८-९ मा आयोजित पुनर्स्थापकीय न्यायसम्बन्धी दोस्रो सम्मेलनले ६ बुँदे काठमाडौँ घोषणापत्र पारित गरेको थियो । यो घोषणापत्र किन फरक र महत्वपूर्ण थियो भने यसले पुनर्स्थापकीय न्यायलाई एक अधिकारको रुपमा प्रस्तुत गरेको थियो ।

यस घोषणापत्रलाई पढ्न हेर्न यहाँ क्लिक गर्नुहोला: पुनर्स्थापकीय न्यायमा अधिकारसम्बन्धी काठमाडौं घोषणापत्र, २०१८