UN Resolution on Restorative Justice 2002 (in Nepali)

संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा पुनर्स्थापनामुखी न्यायबारे एक विशेष दस्तावेज पारित गरेको थियो  जसलाई United Nations Basic Principles on the Use of Restorative Justice Programmes in Criminal Matters (ECOSOC Resolution 2002/12) भनेर चिनिन्छ । सो दस्तावेजको नेपाली अनुवाद Nepal Forum for Restorative Justice ले तयार पारेको छ ।

यसलाई पढ्न यहाँ क्लिक गर्नुहोस् : UN Resolution on Restorative Justice 2002_Nepali